b) एउटा मोटरसाइकलको हालको मूल्य रु. 2,25,000 छ । यदि सो
मूल्यमा प्रतिवर्ष 8% का दरले वार्षिक द्वास हुन्छ भने, कति
वर्षपछि मोटरसाइकलको मूल्य रु. 1,75,204.80 होला ? पत्ता
लगाउनुहोस् ।, ​

Q&A Education